मधेश प्रदेश सभा बैठकमा प्रतिपक्षबिना बजेटमाथि छलफल सुरू

काठमाडौँ । मधेस प्रदेश सभामा प्रतिपक्षी दल बिना छलफल सुरू भएको छ । सोमबार बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी नेपालसहित सदनमा रहेका ६ वटै प्रतिपक्षी दलले बैठक बहिष्कार गरेपछि प्रतिपक्षी दलबिना बजेट माथिको छलफल सुरू भएको छ । असार १ गते अर्थमन्त्री सुनिलकुमार यादवले प्रदेश सभामा बजेट प्रस्तुत गरेका थिए। तर लामो…