काठमाडौँ । खहरे खोलाको लेदो आएर अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालनमा आएको छ । रोशी गाउँपालिका-९ पिन्थली र मंगलटार बिरुवाडाँडा र ९ र ११ वडाको सिमाना कालढुंगामा खहरे खोलाको लेदो आएर अवरुद्ध भएको थियो । आइतबार साँझ साढे ६ बजेदेखि आएको लेदो रातभर हटाएर बिहान ६ बजेदेखि सडक दुईतर्फी सञ्चालन भएको हो । गत असार…