कृषकका लागि समयमै मलखाद उपलब्ध गराउन सांसद साउदको माग

काठमाडौँ- सांसद नारायण प्रकाश साउद (एनपी साउद)ले धान रोपाइँको समयमा किसानहरूलाई आवश्यक मलखाद समयमै उपलब्ध गराउन नसक्नु गम्भीर विषय भएको बताएका छन्। बुधबार संसदमा बोल्दै उनले नेपालको ६५ प्रतिशत जनसंख्या कृषिमा आधारित रहेको र यसले अर्थतन्त्रमा २४ प्रतिशत योगदान दिएको उल्लेख गरे। सांसद साउदले कञ्चनपुरलगायतका जिल्लाहरूमा जेठदेखि नै रोपाइँ सुरु हुने भए पनि मलखादको अभावले…