कांग्रेसको ०१५ सालको रेकर्ड तोड्दै रास्वपाले ल्यायो ४८ प्रतिशत मत

काठमाडौं । प्रत्यक्षतर्फ सुनामी ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ पनि प्रचण्ड मत पाएको छ । उसले समानुपातिकतर्फ ५० लाख मत पाएको छ । नेपालको संसदीय चुनावको इतिहासमा सबैभन्दा धेरै लोकप्रिय मत पाउनेक्रममा रास्वपाले करिब ४८ प्रतिशत मत पाएको छ । यो अवस्थामा यसअघि कुनै पनि दलले मत पाएका थिएनन् । २०१५ मा भएको…