कोशी सरकारबाट कांग्रेस बाहिरियो

काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । बुधबार कांग्रेसका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीहरूले सामूहिक रूपमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष राजीनामा बुझाएका हुन् । कांग्रेसका तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ…