नवलपरासी, – पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–३ सर्दीमा सोमबार बिहान आएको बाढीले खोरन्डी खोलाको विनय खोला डाइभर्सन बगाएपछि नारायणगढ–बुटवल सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बिहान सम्मको जानकारीअनुसार वर्षापछि आएको बाढीले डाइभर्सन क्षतिग्रस्त हुँदा पूर्व–पश्चिम राजमार्गमा सवारी साधनको आवागमन ठप्प भएको बताए। खोरन्डी खोलामा आएको बाढीले नारायणगढ–बुटवल सडकखण्डको महत्वपूर्ण…