काठमाडौँ । उदयपुरको रौतामाई गाउँपालिका-२ का वडाध्यक्ष होमबहादुर दाहाल र ताप्ली गाउँपालिका-३ का वडा सदस्य छविजर्घा मगरको निधन भएको छ । रौतामाई गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्र थापा क्षेत्रीका अनुसार वडा २ का वडाध्यक्ष दाहालको ६८ वर्षको उमेरमा उपचारका क्रममा काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा आज निधन भएको हो । सस्तै, ताप्ली गाउँपालिका-३ का वडा सदस्य ३९ वर्षीय…