स्याङ्जा । वालिङ नगरपालिकाका पाँच विद्यालय समायोजन गरिएको छ । विद्यार्थी संख्या न्यून भएपछि नगर शिक्षा समितिले वालिङ-२ कसेदीको चक्रदेवी आधारभूत विद्यालय, वालिङ-६ को वनपाला आधारभूत विद्यालय, वालिङ-७ को विद्याज्योति आधारभूत विद्यालय, वालिङ १२ को प्रभात आधारभूत विद्यालय र वालिङ-१४ सिख्रेमा रहेको जनकल्याण आधारभूत विद्यालयलाई समायोजन गरिएको हो । नगरपालिकाका शिक्षा शाखा प्रमुख ख्यामनारायण काफ्लेका…