काठमाडौँ । कर्मचारी ट्रेड युनियनहरूले आज पनि देशभरका कार्यालयहरूमा कालो पट्टी बाँधेर धर्नालाई निरन्तरता दिएका छन् । आइतवारदेखि दोस्रो चरणको आन्दोलन स्वरूप कालोपट्टि बाँधेर धर्ना दिन शुरु गरेका थिए । विधेयकको मस्यौदा संसदमा दर्ता नहुँदासम्म कालो पट्टी बाँधेर विरोध जारी राख्ने र दर्ता भएपछि थप कार्यक्रम तय गर्ने कर्मचारीहरूले बताउँदै आएका छन् । प्रतिनिधिसभा अन्तर्गतको…