काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले गत आइतबार जारी गरेको निषेधाज्ञा विरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । राजवादीहरूको आन्दोलनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोटेश्वर, बल्खु र चाबहिलको सिफल चौर बाहेक अन्त्य प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको थियो । त्यसविरुद्ध राजावादीहरूको संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले रिट…