काठमाडौं – कुलमान घिसिङले ११५ दिन तीन महत्त्वपूर्ण मन्त्रालय सम्हाल्दा १०७ वटा महत्त्वपूर्ण काम गरेको दाबी गरेका छन् । भदौ ३० गते नियुक्त भएका घिसिङले बुधबार राति राजीनामा दिँदै आफ्नो कामको सूची सार्वजनिक गरेका हुन् । कुलमानले ११५ दिनमा तीनवटै मन्त्रालयमार्फत सम्पादन गरेका प्रमुख १०७ कामको सूचीः ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय १) विगत लामो…