काठमाडौं - शिक्षक महासंघले आज (मंगलबार) पनि आन्दोलनलाई जारी राख्ने भएको छ । महासघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आज पनि आन्दोलनका लागि बिहान ठिक ११ बजे माइतीघर मण्डलामा आउन शिक्षक, कर्मचारीहरुलाई आह्वान गरेका छन् । बिगत २८ दिनदेखि काठमाडौँ केन्द्रीत आन्दोलनमा रहेको शिक्षक महासंघ र सरकारबीच गए राति सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा बार्ता भएको थियो । वार्ता सकारात्मक…