शिक्षकका माग सम्बोधन गर्न सरकार तयार, सडक छाडेर विद्यालय फर्किन आह्वान

काठमाडौं । आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न सरकार तयार भएको छ । मंगलबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले शिक्षकका माग सम्बोधन गर्न संसद् अधिवेशन बोलाउने लगायतका निर्णय गरेको हो । यसअघि भएका सहमति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको भन्दै आन्दोलन छाडेर विद्यालयमा फर्कन शिक्षकहरूलाई आह्वान पनि गरेको छ । सरकारले शिक्षकका समस्या समाधान गर्न शिक्षकहरूसँग वार्ता…