काठमाडौं । इरानले इजरायलमाथि गएराति भीषण हमला गरेको छ। आक्रमणमा परी कम्तीमा ८ जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएका छन्। बीबीसीका अनुसार इरानले इजरायलको राजधानी तेल अविवमा रहेको ब्याट याम र ताम्रा शहरमा ड्रोनमार्फत मिसाइल आक्रमण गरेको हो। ब्याट याममा ३ जनाको मृत्यु र १०० भन्दा बढी घाइते भएका छन्। मृत्यु हुनेमा ६९ वर्षीया…