एयर इन्डिया दुर्घटना : २४२ जना सवार जहाज लण्डन जाँदै थियो

काठमाडौं। भारतको अहमदावादमा भएको एयर इन्डियाको जहाजमा २४२ जना सवार रहेका खुलेको छ । एयर इन्डियाको बोइङ ७८७–८ ड्रीमलाइनर जहाज २३२ यात्रु र १० जना चालक दलका सदस्यहरू बोकेर लण्डनका लागि उडेको थियो । अहमदाबाद विमानस्थलबाट उडान भरेको केही समयमा नै जहाज दुर्घटनाग्रस्त भएको हो । उड्ययन मन्त्री राम मोहन नायडुले दुर्घटनाको बारेमा प्रधानमन्त्री नरेन्द्र…