सप्तरी । सप्तरीमा डाँका समूहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । एक जना घाइते भएका छन्।सप्तरीको सुरुङ्गा नगरपालिका–८ मल्हनवाका भुरन चौधरीका ५० वर्षीय छोरा कान्तालाल चौधरीको गोली हानी हत्या भएको सप्तरी प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए। कान्तालालका भाइ रामाकान्त घाइते छन्। उनलाई प्रादेशिक अस्पताल लहानमा उपचारका लागि पठाइएको छ। घटना शनिबार…