काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सारिएको छ । दिउँसो २ बजे बस्ने गरी बोलाइएको बैठक डेढ घण्टा पछिलाई धकेलिएको हो । असार १६ देखि केन्द्रीय कार्यालय सानेपामा जारी बैठक आज ३:३० बजे बस्नेछ । आजको बैठकमा सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले…