सभामुखले बोलाएको मुख्य सचेतक र प्रमुख सचेतकको बैठक शुरु

काठमाडौँ - संसद्को अवरोध हटाउन सभामुख देवराज घिमिरेले बोलाएको मुख्य सचेतक र प्रमुख सचेतकको बैठक शुरु भएको छ । सभामुखको सचिवालयका अनुसार सभामुखले बोलाएको बैठकमा सदन अवरोध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण र आगामी क्यालेन्डरको विषयमा छलफल हुने छ । आजै मध्यान्ह १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्दैछ । विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा…