काठमाडौं । तीन वर्षदेखि तलब नबढेका कर्मचारीहरुलाई खुशी बनाउने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने भएको छ । सरकालाई स्रोतको जोहो गर्न चाप परेको भए पनि कर्मचारीको तलब बढाएर काम लिनपर्ने र सबैलाई रिजाएर काम गर्नुपर्ने वाध्यताकाबीच तबल बढ्ने संकेत अर्थ मन्त्रालयले गरेको छ । अर्थ मन्त्रालयक अनुसार कर्मचारीको तलब बढ्ने गरी बजेट तयार…