सञ्चार मन्त्रीको दाबी- ‘यो वर्ष पोखरा र काठमाडौँमा फाइभजी प्रयोगमा ल्याउँछौँ’

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सबै नागरिकले इन्टरनेट प्राप्त गर्ने कुरा मानव अधिकारको विषय भएको बताएका छन् । विश्व आदिवासी जनजाति दिवसको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । इन्टरनेटको पहुँच सबैले प्राप्त गर्न सक्ने बनाउनुपर्ने बताउँदै उनले इन्टरनेट पहुँचको विषय मानव अधिकार र मौलिक अधिकारको…