कैलाली कारागारमा ‘ग्याङ फाइट’ : एकको मृत्यु, ४५ जना घाइते

कैलाली । कैलाली कारागारमा कैदीबन्दीबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार रातिदेखि नै कारागारमा कैदीबन्दीबीच झडप भइरहेको छ । कुटपिट हुँदा घाइते धनगढी–४ का भरत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाले जानकारी दिए । कुटपिटबाट थप ४५ जना घाइते छन् । उनीहरुको सेती प्रादेशिक अस्पतालमा…