मदन भण्डारी फाउन्डेसनद्वारा जबजसम्बन्धी लेख लेख्न आह्वान

काठमाडौँ । मदन भण्डारी फाउन्डेसनले वार्षिक प्रकाशन हुने जर्नलको नयाँ अंकका लागि लेख रचना मागेको छ। ‘स्टेट, सोसाइटी एन्ड डेभलपमेन्टस् पिपल्स मल्टीपार्टी डेमोक्रेसी पर्सपेक्टिभ’ जर्नलको चौथो अंकका लागि लेखरचना मागिएको फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीले जानकारी दिएकी छन्। चौथो अंक जुन २०२६ मा प्रकाशित हुने पनि फाउन्डेसनले जानकारी दिएको छ। जर्नलका पहिलो, दोस्रो र तेस्रो अंक…