काठमाडौँ । चितवनस्थित नारायणी नदीमा बग्दै आएका एक पुरुषको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ। भरतपुर महानगरपालिका-१ स्थित नारायणी नदीमा आइतबार दिउँसो एक जना पुरुष बगिरहेको देखेर सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको हो। अन्दाजी ४० वर्षीय पुरुषको उद्धार सशस्त्र प्रहरी बल आइआरटी पोष्ट पुलचोकबाट खटिएको प्रहरी सहायक निरीक्षक गंगाराज गोले लामाको टोलीले उद्धार गरेको…