मेष : आज तपाईंको दिन राम्रो छ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। व्यापारमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। विपक्षी साथीविरुद्ध जित हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या हुनसक्ने जोखिम छ। वृष : सोचेर बोल्नुपर्ने दिन छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। गला र कलाको प्रदर्शन गर्ने दिन आएको छ। राज्यको तर्फबाट सेवाको अवसर…