नेपाल र भारतका सर्वोच्च अदालतबीच न्यायिक सहयोगलाई सुदृढ गर्न समझदारीपत्रमा हस्ताक्षरनेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतले दुई देशबीच न्यायिक सहयोग अभिवृद्धि गर्न समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका छन्। आज हस्ताक्षर गरिएको यो सम्झौताले न्यायिक कार्यका विभिन्न क्षेत्रहरूमा सहकार्य विकास, प्रवर्द्धन र सुदृढीकरण गर्ने लक्ष्य राखेको छ। नेपालका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र भारतका प्रधानन्यायाधीशसंजीव…