सार्वजनिक यातायात बन्द भएपछि दुई वटा बसबाट यात्रुलाई नि:शुल्क सेवा दिँदै प्रहरी

काठमाडौं - यातायात व्यवसायीहरूले सवारी साधन बन्द गरेपछि काठमाडौं उपत्यकामा नेपाल प्रहरीले बस सञ्चालन गरेको छ । सार्वजनिक सवारी साधन बन्द हुँदा सर्बसाधारण मर्कामा परेपछि प्रहरीले बस सञ्चालनमा ल्याएको हो । अप्ठेरोमा परेका यात्रुलाई गन्तव्यमा पुर्‍याउन दुई वटा बस सञ्चालन गर्न लागिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी रमेश थापाले जानकारी दिए । आज यातायात व्यवसायीहरुले गण्डकी…