राजावादी आन्दोलनले माइतीघर–बबरमहल सडक अस्तव्यस्त

काठमाडौं- राजावादीको आन्दोलनका कारण माइतीघर–बबरमहल सडक खण्ड अस्तव्यस्त बनेको छ । प्रदर्शनकारीहरू सडकमा भेला भएपछि सवारी आवागमन प्रभावित बनेको हो ।राजसंस्थाको पुनः स्थापनाको मागसहित सुरु भएको ‘संयुक्त जनआन्दोलन’ ले विजुलीबजार बबरमहलको मुख्य सडक कब्जा गरेको छ । माइतीघरमा भेला भएका राजावादीहरुले नयाँ बानेश्वरतर्फ आउने क्रममा बबरमहल बिजुलीबजारको मुख्य सडक कब्जा गरेका हुन् । जसको कारण यातायात…