लोमान्थाङ घोषणापत्र जारी गर्दै सकियो अन्तर्राष्ट्रिय मिडिया सम्मेलन

पोखरा । ‘लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु संकट’ का बारेमा गहिरो मन्थनका साथ लोमान्थाङ घोषणपत्र जारी गर्दै अन्तर्राष्ट्रिय मिडिया सम्मेलन २०२५ सकिएको छ । वैशाख २७ गते काठमाडौंमा सुरु भएको सम्मेलन पोखरा, पर्वत, म्याग्दी, जोमसोम हुँदै लोमान्थाङमा पुगेर समापन भएको हो । लोकतन्त्रको सुदृढीकरण, प्रेस स्वतन्त्रताको रक्षा र जलवायु संकटका लागि जुध्न सम्मेलनले सरोकारावालाको गम्भीर…