राप्रपामा बसेर भविष्यमा कमाउँछु भन्ने उद्देश्य राखेको भए आजै पार्टी छोड्न लिङदेनको चेतावनी

काठमाडौँ- राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी अब नेपालको नम्बर एक भ्रष्टाचार विरोधी पार्टी हुने बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राप्रपामा आएर भ्रष्टाचार गर्छु भनेर कसैले सोचेको छ भने त्यस्ता व्यक्तिलाई नआउन आग्रह गरे । उनले भने, ‘कोही भ्रष्टाचारीहरू भ्रष्टाचार गर्ने मनसायका साथ भविष्यमा कमाउने मौका पाइन्छ भनेर लागेको भए अहिले नै…