हिमपात र वर्षाले किसानलाई राहत

म्याग्दी । जिल्लाका हिमपात र हिउँदे वर्षा भएको छ । लामो समयपछि भएको वर्षाले किसानलाई राहत मिलेको छ । वर्षा नहुँदा हिउँदे गहुँ जौँ, आलुलगायत खाद्य बाली र सागसब्जी खेतीसँगै फलफूल खेती प्रभावित बनेको थियो । हिउँदमा वर्षा नभएर बाली नै सुक्ने अवस्थामा पुगेको थियो । वर्षाले खेतबारीमा लगाएको मकै, सिमीलगायत खेती बाली र फलफूल…