काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। आज सुन तोलामा ६०० रुपैयाँ घटेर लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाल सुन तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार तोलामा १ हजार…