कुल बेरुजु सात खर्ब ३३ अर्ब पुग्यो

काठमाडौं- महालेखा परीक्षकको कार्यालयले गत आर्थिक वर्ष ९१ अर्ब ६० करोड रुपैयाँ बेरुजु देखाएको छ। संघ, प्रदेश सरकारी निकाय र स्थानीय तह, संगठित संस्था, समिति र अन्य संस्था समेतको ९४ खर्ब ६२ अर्ब ३६ करोडको लेखापरीक्षण हुँदा ९१ अर्ब ६० करोड लागती बेरुजु देखिएको हो। तीन हजार ९३ संघीय सरकारी कार्यालयको ३१ खर्ब ६ अर्ब १६…