पाँच महिनामा काठमाडौँ महानगरको बजेट खर्च न्यून

काठमाडौँ । चालू आर्थिक वर्षको पाँच महिनामा काठमाडौँ महानगरपालिकाको बजेट खर्च न्यून देखिएको छ । महानगरले चालू आवको साउनदेखि पुस ९ गतेसम्म १८.४८ प्रतिशत मात्रै बजेट खर्च गरेको हो । काठमाडौँ महानगरपालिकाको नगर सभाको १८औँ अधिवेशनमा उपमेयर सुनिता डंगोलले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षमा संक्षिप्त कोषमा २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार…