काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा बढ्दो जोखिम सामना गर्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक रहेको बताएका छन्। एनडीटीभीले आयोजना गरेको ‘NDTV Anviksha: Ideas Across Borders’ कार्यक्रममा सम्बोधन गर्दै लामिछानेले नेपाल, भारत र चीन एउटै हिमाली प्रणालीको हिस्सा भएकाले जलवायुजन्य विपद् रोकथामका लागि तीनै देशले मिलेर…