यस्ता छन् शिक्षा मन्त्रालयको १०० दिने उपलब्धि

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा बनेको सरकारको १०० दिन पूरा हुँदै छ । सरकारको प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सस्मित पोखरेलले सम्हालिरहेका छन् । मन्त्रालयकाअनुसार परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा उल्लेखनीय प्रगति भएको छ । माध्यमिकदेखि विश्वविद्यालय तहसम्मको परीक्षा प्रणालीलाई समयबद्ध बनाउने,…