नेपाललाई ईयूको २० लाख युरो सहायता

काठमाडौं । नेपालमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित समुदायको राहत तथा उद्धारका लागि युरोपेली संघ (ईयू) ले २० लाख युरो मानवीय सहायता उपलब्ध गराउने भएको छ। ईयूका अनुसार बाढीबाट ३०० भन्दा बढीको मृत्यु भएको र ठूलो संख्यामा समुदाय प्रभावित बनेको अवस्थालाई ध्यानमा राख्दै आपत्कालीन सहायता घोषणा गरिएको हो। उक्त रकमबाट प्रभावित नागरिकका तत्कालीन आवश्यकता पूरा…