कैलाली । सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाश देउवाले आफू अझै केही समय प्रदेशसभा बैठकमा उपस्थित हुन नसक्ने जानकारी दिँदै सभामुख भीम भण्डारीलाई अमेरिकाबाट पत्र पठाएका छन्। कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका भतिजा समेत रहेका देउवा कैलाली क्षेत्र नम्बर ५ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। भौतिक पूर्वाधार विकास मन्त्रीसमेत भइसकेका उनी जेनजी आन्दोलनपछि अमेरिका गएका…