प्रचण्डले भने- बालेन सरकार त्यति लामो जाँदैन

काठमाडो । नेपाली कम्युनिस्ट पार्टी 9नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वालेन्द्र शाह नेतृत्वको सरकार धेरै नटिक्ने बताएका छन्। सोमबार नेकपाको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले सरकारबारे विश्लेषण गरेका थिए। त्यस क्रममा उनले सरकारका कामकारबाही सही नभएको बताए। बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, सरकारले ठीक ढंगले अघि नबढेको प्रचण्डको विश्लेषण…