आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति

अदानचुली (हुम्ला) । सर्केगाड गाउँपालिका-२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए । फडेराका अनुसार गए राति लैबा फडेरोको घरबाट अचानक सुरु भएको आगलागीमा परेर स्थानीय लैबा फेडेरा र बम्बु फडेर घाइते भएका छन् । घाइते दुवै जनालाई उपचारका लागि राति नै एम्बुलेन्सबाट…