मुम्बई । महाराष्ट्रको राजधानी मुम्बईमा रहेको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल २ बम विस्फोट गराउने धम्की प्राप्त भएको छ । यो धम्की बिहीबार इमेल मार्फत दिइएको थियो, जसमा ४८ घण्टाभित्र बिटक्वाइनमा एक मिलियन डलर दिनु पर्ने माग गरिएको थियो । यस विषयमा मुम्बई पुलिसले भन्यो, ‘नगर प्रहरीले इमेल आईडी [email protected] प्रयोग गरेर धम्कीपूर्ण मेल…