काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माइतीघर-नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेको छ । आइतबार दिउँसो १२ बजेपछि माइतीघर-बबरमहल हुँदै नयाँबानेश्वर क्षेत्रमा राप्रपाको प्रदर्शन जारी छ । राप्रपाको प्रदर्शनका कारण माइतीघर-बबरमहल हुँदै नयाँ बानेश्वरसम्म चल्ने सवारी साधनलाई यतिबेला डाइभर्सन गरी चलाइएको छ । उक्त स्थान हुँदै चल्ने सवारी साधनलाई सिनामंगल, तिनकुने, नयाँबानेश्वर, माइतीघर, थापाथली, रणोदिप र…