मेष : दिन राम्रो छ। बौद्धिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यले साथ दिनेछ। विदेशमा भन्दा स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा भने खटपटी बढ्नेछ। वृष : बोल्दा सचेत बन्नुपर्नेछ। तपाईंको बोली परोपकारमा प्रयोग गर्नुपर्ने समय छ। सञ्चित धन खर्च भए पनि इज्ज्त बढ्नेछ। राज्यको प्रमुख निकायमा सेवाको अवसर मिल्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।…