टिकटक बन्द गर्ने निर्णयविरुद्धका रिट ‘हेर्न नभ्याइने’मा

काठमाडौँ । टिकटकमा प्रतिबन्ध लगाउने सरकारी निर्णयविरुद्ध परेका रिट ‘हेर्न नभ्याइने’मा परेको छ । सरकारले टिकटकमा प्रतिबन्द लगाउने निर्णय गरेपछि सर्वाेच्च अदालतमा गत शुक्रबार १० वटा रिट परेका थिए । उक्त रिटमाथि  सोमबार सुनुवाइ गर्न पेसी तोकिएको थियो । सोमबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको एकल इजलासमा पेसी तोकिएको थियो । तर, न्यायाधीश डा कुमार…