काठमाडाैँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको कैद सजाय मिनाह गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि बिहीबारबाट सुनुवाइ हुने भएको छ। रिटमाथि सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको हो। गणतन्त्र दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीसहित १९ जनाको कैद सजाय माफी गरिदिएपछि उनी १५ जेठमा जेलमुक्त भएका थिए। टीकापुर घटनामा मारिएका प्रहरी…