मन्त्रिपरिषद बैठक बस्न सक्ने, एक सचिव बढुवादेखि एआइजी अवकाश निर्णयसम्म एजेन्डामा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आज अपराह्न ४ः०० बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको छ। बैठकमा एक जना सचिवको बढुवासहित केही महत्वपूर्ण प्रशासनिक निर्णय हुने अपेक्षा गरिएको छ। प्रशासन उच्च स्रोतका अनुसार, बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरू माथि छलफल हुनेछ। साथै, एक जना अतिरिक्त महानिरीक्षक(एआइजी) को अवकाशसम्बन्धी निर्णयसमेत एजेन्डामा रहेको छ। बैठक आज…