१६ लाख छात्रालाई एचपीभी खोप दिइने

काठमाडौँ । विद्यालय तहमा अध्ययन गर्ने छात्रालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप दिइने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्रालाई खोप दिन लागिएको हो । महाशाखा अन्तर्गतको खोप सेवा शाखाका अनुसार आगामी २२ माघदेखि ६ फागुनसम्म खोप दिइन लागिएको हो । १६ लाख ८८…