दसैँकाे खानपिनमा यस्ता रोगिहरु सजग भएकै राम्राे !

काठमाडाैँ । दसैंको बेला प्राय सवैको घरमा विभिन्न परिकारहरु खाने गरिन्छ । विशेष गरि दसैंको बेला मासु अत्याधिक मात्रामा खाने गरिन्छ । बढी मासु खानाले स्वस्थ्य मानिसलाई पनि असर गर्छ भने विभिन्न प्रकारका रोग लागेका व्यक्तिले दसैंमा परिकारहरु खादा धेरै ध्यान दिनु पर्ने हुन्छ । तपाईहरु मध्ये धेरैलाई मोटो शरीर, रगतमा कोलेस्ट्रोल, उच्च रक्तचाप, मधुमेह,…