थाइल्यान्डले जित्यो त्रिकोणात्मक शृङ्खला, नेपाल जितविहीन

काठमाडौँ । घरेलु मैदानमा आयोजित त्रिकोणात्मक महिला टी-२० शृङ्खलामा नेपाल जितविहीन बनेको छ । अन्तिम खेलमा नेपाललाई ७ विकेटले पराजित गर्दै थाइल्यान्डले उपाधि कब्जा गरेको हो । थाइल्यान्ड र थाईल्यान्ड्स ४ जितसहित ८ अंकको अवस्थामा थिए । आजको जितसँगै थाइल्यान्डले १० अंक पुर्याएको छ । ६ वटै म्याच हारेको नेपालले एक अंक पनि जोड्न सकेन…