काठमाडौ -परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बिहीवार राती इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग टेलिफोन वार्ता गरेकी छन् । हमास समूहको नियन्त्रणमा रहेका बिपिन जोशीको रिहाइको प्रयासको पहलस्वरूप फोनवार्ता भएको राणाले जानकारी दिएकी छन् । बिपिनको मुक्तिका लागि सरकारले निरन्तर कूटनीतिक प्रयास जारी राखेको र यसैको निरन्तर प्रयासमा टेलिफोन वार्ता गरेको परराष्ट्रमन्त्री राणाले सामाजिक…