काठमाडौँ । सांसद प्रभु साहले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक नगर्ने सरकार सुशासनको प्रत्याभूति गर्न असमर्थ रहेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि बोल्दै सांसद साहले सरकार नै अपारदर्शी हुँदा सुशासनको चर्चा गर्न उपयुक्त नहुने बताए। “७…